प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा चाखपूर्वक हेरेका थिए गेम !

आईसीसी टी-२० विश्वकपअन्तर्गत वेष्ट इण्डिजमा जारी नेपाल र दक्षिण अफ्रिकाबीचको खेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि चाखपूर्वक हेरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार)मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङ लगायतसँग बसेर टीभीमा खेल हेहेका हुन् । प्रधानमन्त्री राखेपका संरक्षक पनि हुन् । दक्षिण अफ्रिकाले दिएक...

घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज तेवाबी सुन प्रतितोला एक लाख ४० हजार ५०० रुप...